रारा घुम्न आउने पर्यटकको संख्या घट्दै

- August 14, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

असार तेस्रो साताबाट लगातार वर्षा भई सडक र हवाई सेवा अवरुद्घ हुँदा मुगु जिल्लामा रहेको नेपाल कै ठूलो र गहिरो ताल रारा घुम्न आउने पर्यटकको संख्या घट्दै गएका छन् । तस्वीर : नृपेन्द्र बहादुर मल्ल


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!