पोखरा न्युरोडमा आगलागी, आगो निभाउन प्रहरी र सशस्त्र प्रहरी बल सक्रिय – भिडियो सहित

- August 13, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

पोखरा । पोखरा न्युरोडका पसलहरुमा मंगलबार दिउँसो झन्डै साढे ४ बजे भीषण आगलागी भएको छ । भाटभटेनी सुपरमार्केटभन्दा अगाडिका पसलमा  आगलागी भएको हो ।

आगो  निभाउन ४ वटा दमकल प्रयोग भएका छन् भने प्रहरी र सशस्त्र प्रहरी बलको टोली  लागि परेको छ ।

आगलागीको किन र कसरी भएको हो भन्ने पत्ता लाग्न सकेको छैन् । थप विवरण आउन बाँकी ।

भिडियो


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!