बिस्वासले ल्याय रमित को तिज गित,युद्ध नाचे एन्टिना टुप्पि हल्लाउँदै हासे।

- August 13, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सुदुरपश्चका गायक रमित बि सि ले गाएको तीजको गीत सिरफुल आज साझ सार्बजनिक हुँदै छ।बिस्वास भण्डारी को छायांकन ,सम्पादन र निर्देशन मा बनेको यो गित मा युद्ध लामा र मिनुङ राई ले मोडलिङ गरेका छन भने उनिहरुलाइ सरद,जङे,नवीन ,जयराम र डक्टर ले साथ दियका छन।करिब ५ दर्जन कलाकार समाबेस यो गित मा कलाकार एन्टिनाले १८ बर्षे लामो टुप्पी हल्लाउँदै कमेडी नृत्य प्रस्तुत गरेका छन।बि स्क्वायर मिडिया बाट यो गित रिलिज हुँदै छ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!