रितिकाले ल्याइन ,यो तिजमा लुरे केटा…

- August 12, 2019 मा प्रकाशित

भाइरल धानवालु गाइका रितिका जिरेल ले नेपाली नारिहरुको महान चाड तिज को अबसर पारेर लोकलयमा आधारित गित लुरे केटा सार्बजनिक गर्नुभयकोछ।धर्म राई को रचना र संगीत मा बनेको उक्त गितमा,इन्द्र जिसि ले एरेन्ज भरेका थिय।बिश्वास भन्डारी र अञ्जली भन्डारिले सम्पादन गरेको यो गित मा रितु तामाङ ,नर ब पान्डे,जुना मगर,धर्म राई लगायतले मोडलिङ गरेका छन् ।बि स्कुएअर मिडिया ले पोस्ट प्रोडक्सन गरेको यो गित लाई अहिले निकै रुचाइयको छ।यो गित लाई चर्चित क्यामेरामेन बिश्वास भन्डारी ले खिचेका हुन भने निर्देशन धर्म राई ले गरेका हुन।(भिडियो सहित हेर्नुहोस।)

Facebook Comments

प्रतिक्रिया


Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV

भर्खरै