रितिकाले ल्याइन ,यो तिजमा लुरे केटा…

- August 12, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

भाइरल धानवालु गाइका रितिका जिरेल ले नेपाली नारिहरुको महान चाड तिज को अबसर पारेर लोकलयमा आधारित गित लुरे केटा सार्बजनिक गर्नुभयकोछ।धर्म राई को रचना र संगीत मा बनेको उक्त गितमा,इन्द्र जिसि ले एरेन्ज भरेका थिय।बिश्वास भन्डारी र अञ्जली भन्डारिले सम्पादन गरेको यो गित मा रितु तामाङ ,नर ब पान्डे,जुना मगर,धर्म राई लगायतले मोडलिङ गरेका छन् ।बि स्कुएअर मिडिया ले पोस्ट प्रोडक्सन गरेको यो गित लाई अहिले निकै रुचाइयको छ।यो गित लाई चर्चित क्यामेरामेन बिश्वास भन्डारी ले खिचेका हुन भने निर्देशन धर्म राई ले गरेका हुन।(भिडियो सहित हेर्नुहोस।)


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!