जीर्ण राप्ती पुल

- August 11, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

दाङको लमही–कोईलाबास सडक खण्डमा पर्ने राप्ती नदीमा निर्माण भएको जीर्ण पुल । २०५६ सालमा निर्माण भएको हुलाकी राजमार्गमा पर्ने उक्त पुल जीर्ण हुँदा यात्रुलाई समस्या हुने गरेका छ । तस्वीर : दीपक बोहरा


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!