कपास खेती निरीक्षण

- August 9, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

डोटीको केआईसिंह गाउँपालिका ५ का स्थानीय किसानले कृषि बिकास शाखाको अनुदानमा गरिएको कपास खेती निरीक्षण गर्दै कृषि प्राबिधिक यज्ञराज जोशी । यस क्षेत्रमा कपास खेती गर्दा राम्रो प्रतिफल  पाइने हुँदा किसानहरु कपास खेतीमा आकर्षित भएका छन् । तस्वीर : विमलबहादुर विष्ट


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!