काचुली भोलि २४ देखि देसभर।

- August 8, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

बिजि बर्मा फिल्मस ब्यानरमा कला राई को प्रस्तुती र शंकर अधिकारी घायल को लेखन/ निर्देशनमा बनेको मुभी काचुली भोलि साउन २४ देखि देसैभर प्रदर्सन हुने भयको छ। गीत शंकर अधिकारी घायल,संगीत ,राजु लामा,राजेन्द्र बजगाइ,शंकर अधिकारी घायल,स्वर,सपना श्री,नित्याशिवा,अनिता लामा, छायांकन सुशील डागी,द्वन्द देव महर्जन ,नृत्य राजन महर्जन ,दिलिप राई रहेको यो फिल्ममा कलाकारहरुमा शुभेच्छा थापा,रबिन श्री,सुबास गजुरेल,शर्मिला शर्मा राजन महर्जन नव प्रस्तुती दिपक राई, भुमा सापकोटा ,अस्मि थापा,राजन श्रेष्ठ ,गोबिन्द लामा,र अन्जना ज्योतिलगायत छन।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!