सुन तोलामा १५ सय रुपैयाँले बढेरअहिलेसम्मकै उच्च

- August 5, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं : नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । सोमबार सुन तोलामा १५ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च कायम भएको हो।

सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा १५ सयले बढेर ६७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी तोलामा २० रुपैयाँले वृद्धि भएको हो । आज चाँदी तोलामा ७९५ रुपैयाँमा कारोबार भइरहेको छ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!