द अल्टरनेटिभका संस्थापक अध्यक्ष एवं पुर्वमन्त्री उफे र प्रभावशाली नेता कोइराला विच वार्ता

- August 1, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

द अल्टरनेटिभका संस्थापक अध्यक्ष एवं पुर्वमन्त्री उफे  एलबेक र   नेपाली कांग्रेसका प्रभावशाली नेता डा शेखर कोइराला विच वार्ता सम्पन भएको छ । 

“द अल्टरनेटिभ पार्टी” डेनमार्क उफे एलबेकसॅग कोपनहेगनस्थित संसद भवनमा भेटघाट भएको हो ।  करिब ९० मिनेट सम्म भएको भेटघाटका क्रममा उहाॅहरु बिच नेपालको पछिल्लो राजनितीक अवस्था,जलबायु परिबर्तनले पुर्याएको असर लगायत अन्य बिषयमा कुराकानी भएको थियो।


सो भेटघाटमा डा कोइरालाले उफेलाई उपहार स्वरुप सगरमाथाको तस्विर प्रदान गर्नुभएको थियो।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!