ह्याप्पी किड्स प्रती अभिभावक समेत सन्तुष्ट …

- July 28, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सा२०५९ सालमा हालको कामनपा ३२ कोटेश्वरमा २० जना बिध्यार्थिहरु जम्मा गरेर स्थापना भयको ह्याप्पी किड्स ले अहिलेसम्म आइपुग्दा थुप्रै अभिभावक को मन जित्न सफल भैसकेको छ।सुन्दर भौतिक सम्रचना,स्वास्थकर खाना र बच्चालाई खुसी बनाइराख्ने यसको बिशेषता भयकै कारण पिजि देखि युकेजी सम्म हाल ७० भन्दा बढी बच्चा हरु डे केयर मा रमाइलो गर्दै पढिरहेको फाउन्डर प्रीन्सिपल सुजन श्रेष्ठले बताउनुभयो ।उहाँको अनुसार बच्चालाई विभिन्न फरक फरक रमाइलो लर्निङ मेथोड बाट सिकाउने गरिन्छ ,बच्चालाई सधै ह्याप्पी राख्ने गरिन्छ ,जसले गर्दा बच्चाले घर मा गयर पनि अभिभावक हरुलाइ सकारात्मक सुचना प्रबाह गरेकालेनै आफुहरु प्रती आम अभिभावकहरु सन्तुष्ट र ढुक्क हुनुहुन्छ ।सुजन को साथमा साबित्रा उप्रेती र रुपा खड्का मिलेर खोलियको यो मन्टेश्वोरी ले डे केयर को लागि मात्र 13 जना शिक्षक शिक्षिका र कर्मचारी राखेको छ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!