बी.बी. थापाको ‘यो नाटक जस्तो दुनियामा’ गीतको भिडियो सार्वजनिक

- July 24, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं , बरिष्ठ गीतकार बी.बी. थापाको शब्द तथा गायक संजय बडालको स्वरमा सजिएको ‘यो नाटक जस्तो दुनियामा’ गीत सार्वजनिक भएको छ । चर्चीत संगीतकार एवं एरेञ्जर मनोज चौलागाईको संगीत रहेको यस बी.बी. थापाको ‘यो नाटक जस्तो दुनियामा’ सार्वजनिक उत्कृष्ट बनेको छ ।

विनोद भण्डारी र आयुस ओझा निर्माता रहेका यस गीतको भिडियोलाईनिर्देशन भने विश्व विकास थापाले गरेका छन् । यस गीतको भिडियोलाई दीपीन आर्चाय र सुलभ नेवारले खीचेका छन् ।

भिडियोको जापानी भुमिमा भिडियो छायाँकन भएको छ । ‘मान्छे’ एल्वममा समेटिएको यस गीतको भिडियो बुढासुब्बा डिजिटलको यूट्युव च्यानल मार्फत सार्बजनिक भएको छ ।

भिडियो


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!