एन प्याब्सनले गर्यो बृहत कविता वाचन प्रतियोगिता।

- July 14, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

आदिकवी भानुभक्त आचार्य को जन्मजयन्तिको अबसर पारेर काठमाडौ जिल्ला एन प्याब्सन ले बृहत कविता वाचन प्रतियोगिता सम्पन्न गरेको छ।करिब तीन दर्जन बिध्यालय का बिध्यार्थिहरु सहभागी उक्त प्रतियोगिता रोचक ढंगले दिनभर सन्चालन भयको थियो।चिन्तामणी भट्टराई र बलराम दाहाल निर्णायक रहेको उक्त प्रतियोगितालाइ अमृत खड्काले सन्चालन गर्नु भयको थियो।काठमाडौ जिल्लाको कागेश्वोरी मनहरा नपा ९ स्थित दर्शना स्कुल मा भयको उक्त कार्यक्रम मा बरिस्ठ संगीतकार ,गायक भुपाल राई प्रमुख अथिती हुनुहुन्थ्यो भने उक्त प्रतियोगिता को संयोजन प्रेम कुमार भुजेल ले गर्नुभयको थियो।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!