महर्षी कलेज सबैको रोजाइ-प्राचार्य पौडेल ।

- July 11, 2019 मा प्रकाशित

गुण्स्तरीय शिक्षा दिदै आएको काठमाडौ महानगरपालिका स्थित पबित्रनगर मार्ग सामाख़ुशीमा अवस्थित उत्कृष्ट कलेज मध्येको एक महर्षि कलेजले व्यवस्थापन, मानविकी र स्पेशल ल संकायमा धमाधम भर्ना लिईरहेको छ । महर्षि कलेजमा मन्टेश्वरि देखि १२ कक्षा सम्मको पढाई हुन्छ । शान्त बाताबरण, रमणिय स्थान, अनुभबि र दक्ष शिक्षक शिक्षिकाहरु बाट अध्यापन गराईदै आएको यस कलेजले देशैभर बाट महर्षि कलेज भनेर आउने सम्पूर्ण बिद्यार्थीहरूलाई स्वगत गर्न तयार छ महर्षि, साथै उत्कृष्ट शिक्षा प्रदान गर्न पनि सक्षम छ महर्षि कलेज ।

विद्यार्थीहरुको छनोटमा रहेको महर्षि कलेज कलेजको व्यवस्थापनमा गुणात्मक र शैक्षिक व्यवस्थापनमा सफल योग्य रहेको प्रिन्सिपल निर्मल पौडेल बताउछन । प्रिन्सिपल पौडेल भन्नुहुन्छ— आजको समयमा बिद्यार्थीको रोजाईमा परेको महर्षि कलेज हो । यस कलेजमा पढ़ाईको अलावा नृत्य,संगीत तथा स्विमिंग पुलको समेत व्यवस्था रहेको छ ।

प्राचार्य पौडेल
Facebook Comments

प्रतिक्रिया