गायनमा पाइला चाल्दै ओखलढुंगा कि तारा।

- July 11, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

आज भन्दा १८ बर्ष अगाडी ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ मा माता इन्दिरा कटवाल र पिता केशव कटवाल बाट जन्मियकी तारा कटवाल केही समय अघि मात्र काठमान्डौ आयकी थिइन् ।सानैदेखि गायन क्षेत्रमा इच्छुक ताराले आफ्नै स्वर मा गित समेत रेकर्ड गराइन,जमल को सप्तरङ्गिमा भोकल कक्षा समेत लिइरहेकी तारा लाई यो क्षेत्रमा लगाइदिने भन्दै केही मानिस हरुले धेरै दुख दियको समेत गुनासो गरिन।बिबिएस प्रथम बर्ष अध्ययन गर्दै गरेकी तारा गायन क्षेत्रमा सिक्दै अगाडि बड्ने दौड धुपमा लागिपरिरहेकी एक सुमधुर स्वर कि धनी नब गायिका हुन।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!