लक्ष्मीको यात्रा -कलाकारिता हुँदै फिल्म लेखन सम्म।

- July 7, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

कलाकार बन्ने सोचमा दोलखा जिल्ला बाट काठमाडौ आयकी लक्ष्मी सिवाकोटी निर्जला ले सुरुमा हास्य टेलिफिल्म उपद्रो मा अभिनय गरेकी थिइन् जुन टि भि टु डे च्यानल बाट प्रसारण हुने गर्दथ्यो।विभिन्न म्युजिक भिडियो र टेलिफिल्म हरुमा अभिनय गर्ने क्रममा उनी छोटो समयमै निकै क्षमतावान समेत बनी सकेकी थिइन् ,फलस्वरूप उनको रहर एकाएक परिवर्तन हुन पुग्यो ।उनले शैक्षिक फिल्म हरु लेखन मा कलम चलाउन थालिन,उनलेे लेखेको पहिलो फिल्म समयको महत्त्व हो जुन अहिले स्कुल स्कुल मा प्रदर्सन भैरहेको छ।दोस्रो फिल्म संस्कार ले निकै सफलता हात पार्यो उनिलाइ,लाखौं बिध्यार्थी हरु बाट वाह वाही समेत भयो लेखक को।उनिले लेखेको तेस्रो फिल्म असल बाटो को सम्पादन कार्य भैरहेको छ भने चौथो फिल्म छोरी सुटिङ को क्रममा रहेको बताइन्छ ।शैक्षिक चलचित्र लेखन बाट राम्रै आम्दानी गरिरहेकी लक्ष्मी सिवाकोटी निर्जलाले आगामी दिनहरुमा चेतनामूलक फिल्म लेखन लाई नै बडि प्राथमिकता दिने बताउछिन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!