रामेछापकि सन्ध्या नायिकामा जम्दै।

- July 7, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रामेछाप जिल्लामा बि.स.२०५७ सालमा जन्मियकी सन्ध्या श्रेष्ठ कलाकार बन्ने सोचमा एक बर्ष अघिमात्र काठमाडौ आयकी थिइन् ।काठमाडौ आयपश्चात उनको भेट सुरो मिडिया का रोहित दङाल र सुजन खतिवडा सङ भयो,सुरो मिडिया द्वारा निर्माण भयको टेलिफिल्म खाली पानामा उनिले पहिलो पटक मुख्य भुमिका मा अभिनय यात्रा सुरु गरिन।त्यसताका अभिनय प्रशिक्षक उमेस मायालु सङ चिनजान भयर उनले अभिनय को प्रशिक्षण समेत लिन थालिन।राम्रो अभिनय गरेका कारण सुरो मिडिया को अर्को प्रस्तुति डकुमेन्ट्री फिल्म लगौटीमा उनलेे प्रमुख नायिकाको भुमिका निर्बाह गर्ने अबसर समेत प्राप्त गरिन,उक्त फिल्म को हाल सम्पादन कार्य भैरहेको छ।सन्ध्याको सानै देखिदेखिको उदेश्य भनेको एक सफल कलाकार बन्ने थियो उनी भन्छिन यो क्षेत्रमा अबसर प्राप्त गर्न क्षमता सङ्गै चिनजान पनि चाहिदो रहेछ।सन्ध्याले छिट्टै घनश्याम एन्टिना ले निर्माण गर्न लागेको शैक्षिक २१औ फिल्म छोरिमा समेत प्रमुख नायिकाको भुमिका निर्बाह गर्दैछिन,छोरी फिल्म बिशुद्ध चेतनामुलक शैक्षिक फिल्म हो,यो नेपाल भरका स्कुल तथा कलेज हरुमा प्रदर्शन गरिनी निर्माण पक्षले जानकारी गरायो।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!