शैक्षिक अब्बलता प्रस्तुत गर्दै अर्किड प्युपिल स्कुल।

- July 7, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

२०६१ सालमा काठमाडौ को गोठाटार मा स्थापना भयको अर्किड प्युपिल बोर्डिङ स्कुल हाल यरियाकै शैक्षिक क्षेत्रमा समेत अब्बल साबित भयको छ।लगातार अर्किड कप फूटबल गरेर पचासौं स्कुल लाई सहभागी गरायर चर्चा बटुल्न सफल यो स्कुल को यसपाली को एस इ इ नतिजा समेत संतोषजनक रहेको कुरा बिध्यालयको सस्थापक प्रेम कुमार भुजेल ले बताउनुभयो।२२ जना बिध्यार्थी सहभागी उक्त परिक्षामा ३ ए प्लस,७ ए र १२ जनाले बि प्लस ल्यायका छन।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!