निशाको ‘तिमी तिमी’ सार्वजनिक

- July 5, 2019 मा प्रकाशित

काठमाडौं, २० असार । अहिलेका चर्चित, ब्यस्त गायिका निशा लिम्बुले आफ्ना श्रोताहरुको लागि मिठो सांगितिक कोसेली लिर उपस्थित भएकी छन् । एकपछि अर्को हिट गीत, संगीत स्रोता माझ पस्कदै आईरहेकी गायिका निशा लिम्बुले ‘तिमि तिमि …’ बोलको आधुनिक गीतको भिडियो सहित श्रोता, दर्शक माझ देखा परेकी हुन् ।

गीत त श्रमण योग्य छ नै म्युजिक भिडियो पनि उत्कृष्ट बनेको छ । उदय सोताङको शब्द, संगित रहेको भिडियोमा चाँदनी प्रधान र दिपक घिमिरेले अभिनय गरेका छन् भने भिडियो हाईलाईट्स नेपाल प्रालिले युट्युव मार्फत सार्वजनिक गरेको छ ।

https://www.youtube.com/watch?v=dQAiyTSIZDs&feature=share&fbclid=IwAR3UhDsZpKe2L8VtDSR76J5jDwEY_d6llln6HDGp0O6FAfULvzuSHTaistI

Facebook Comments

प्रतिक्रिया