अन्धकार बनेको लुलाङ गाउँ

- July 3, 2019 मा प्रकाशित

पहिरोले लघुजलविद्युत बगाएपछि चारबर्षदेखि अन्धकार बनेको म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङ गाउँ । लघुजलविद्युत परियोजना पुनःनिर्माण शुरु भएपनि पूर्णता पाउन सकेको छैन् । तस्वीर : कमल खत्री

Facebook Comments

प्रतिक्रिया