मुवाँथाइ च्याम्पियनसिप हुने

- June 26, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, चितवन जिल्ला मुवाँथाइ संघको आयोजनामा मिस्टर एन्ड मिस मुवाँथाइ च्याम्पियनसिप साउन पहिलो साता हुने भएको छ ।

प्रतियोगितामा पुरुष तथा महिलामा समान ५–५ गरी १० स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष उत्तम गुरुङले जनाएका छन् । ३० खेलाडीको सहभागिता रहने बताइएको छ ।

फाइनलमा काठमाडौंमा हुने छ भने त्यसअघिका प्रतिस्पर्धा चितवनको भरतपुरमा खेलाइने आयोजकले जनाएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!