रोपाईंका लागि धानको बीउ निकाल्दै गरेका महिला

- June 26, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ४ आसापुरका महिला खेतमा रोपाईंका लागि धानको बीउ निकाल्दै । बर्खे झरी झर्न थालेपछि किसानलाई रोपाईं गर्ने चटारो बढेको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!