पहिरोले झारेको स्काईभेटर

- June 23, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

पहिरोले खाँदबारी किमाथांका सडकअन्र्तगत नुम हेदांना खण्डमा पहिरो झरेपछि अवरुद्ध सडक भीरमा झारेको स्काईभेटर । सडक अवरुद्ध हुँदा स्थानीय भोटखोला र हेदांना बासिन्दालाई आवतजावतमा समस्या भएको छ ।  तस्वीर : सुजन बज्राचार्य ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!