डालीमा धान कुट्दै स्थानीय महिला

- June 14, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोट बगरमा धान कुट्ने मिल नभएका कारण निगालोको चोयाद्वारा बनाइएको डालीमा धान राखेर मुसलले कुट्दै स्थानीय महिला । तस्वीरः  हेमन्त केसी


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!