काठमाडौं, साताको चौथो कारोवार दिन आज बुुधबार पनि नेप्से घटेको छ । नेप्से आज तीन दसमलव पाँच अंकले घटेर १२ सय ७२ दसमलव ४९ अंकमा पुुगेको छ भने सेन्सिटिभ पनि शुन्य दसमलव पाँच अंकले घटेर दुुई सय ७२ दसमलव ३६ अंकमा पुुगेको छ ।
एक सय ७४ कम्पनीहरुको छ हजार सात सय ९२ वटा कारोवारमा १८ लाख ७१ हजार आठ सय नौ कित्ता सेयर खरिद बिक्री हुंंदा कारोवार रकम ५० करोड २६ लाख ८२ हजार आठ सय ८१ रुपैयाँ पुुगेको छ ।
१२ वटा समुहको कारोवार भएकोमा नौ वटा समुहको सुचक घटेकाछन भने तीन वटा समुहको सुचक बढेका छन् । ति मध्ये बाँणिज्य बैक समुहको सुचक तीन दसमलव दुुई अंकले घटेर ११ सय ३७ दसमलव १६ अंकमा पुुगेको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!