सेयर–बजार : नेप्सेमा सामान्य अंकले सुधार

- June 11, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, आज मंगलबार नेप्सेमा सामान्य अंकले सुधार आएको छ । नेप्से आज शुन्य दसमलव १७ अंकले बढेर १२ सय ७५ दसमलव ९९ अंकमा पुुगेको छ भने सेन्सिटिभ शुन्य दसमलव चार अंकले बढेर दुुई सय ७२ दसमलव ८६ अंकमा पुुगेको छ ।

एक सय ७४ कम्पनीहरुको सात हजार सात सय १४ वटा कारोवारमा १५ लाख नौ हजार आठ सय ८५ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ४८ करोड अठ लाख ७६ हजार नौ सय ८६ रुपैयाँ पुुगेको छ ।

१२ वटा समहको कारोवार भएकोमा छ वटा समुहको सुचक बढेर छ वटाको घटेको छ । सो अनुुरुप बाँणिज्य बैंक समुहको सुुचक दुुई दसलव ४६ अंकले बढेर ११ सय ४० दसमलव १९ अंकमा पुुगेको छ । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!