डोको बिक्री गर्न बजारतर्फ जादैँ बोहरा

- June 10, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

डोकाको भारी बोकेर बिक्री गर्न स्थानीय बजारतर्फ जादैँ बुङ्घल नगरपालिका वडा नं ७ चिल्ठा गाउँका ४३ वर्षका कृष्ण बोहरा । जग्गा जमीन उहाँका नभएकाले डोका बुनेर पाँच जनाको परिवार पाल्नुभएको छ । तस्बिरः ललित सिंह


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!