भेडाको ऊन काट्दै

- June 6, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङस्थित भेडाको उन काट्दै गरेका कृषक । भेडा पालन गर्ने किसानले ऊनबाट  सुइटर, गाईबस्तुका लागि दाम्लोलगायतका सामान   बनाउन भेडाको ऊन काटिन्छ  । तस्वीर : कमल खत्री,  म्याग्दी


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!