जौ भित्र्याउने चटारो

- June 4, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

म्याग्दीको रघुृगंगा गाउँपालिका–८ मंगलेमा बारीमा फलेको जौ भित्र्याउँदै गरेका कृषक । यहाँका कृषकले जौलाई परम्परागत रुपमा हावाको माध्ययमबाट फल र भुस छुट्याउने गर्छन् । तस्वीर : कमल खत्र ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!