रुप्से झरनामा रमाउँदै पर्यटक

- June 3, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ३ दानामा रहेको सुन्दर रुप्से झरना अवलोकनका लागि सडकमा  यातायातका साधन रोकेर रुप्सेमा रमाउँदै स्वदेशी तथा विदेशी पर्यटक । रुप्से अन्नपूर्ण चक्रिय पदमार्ग बेनी जोमसोम सडकखण्ड हुँदै आवतजावत गर्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षकस्थल हो । तस्वीर : धु्रबसागर शर्मा


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!