सेयर–बजार : अन्तिम दिन भने घटेर रोकियो नेप्से

- May 23, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, साताको अन्तिम कारोवार दिन आज बिहिबार नेप्से घटेर रोकिएको छ । आज नेप्से पाँच दसमलव आठ अंकले घटेर दुुई सय ८० दसमलव ३९ अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ८९ अंंकले घटेर दुुई सय ८० दसमलव ३८ अंकमा पुुगेको छ ।

एक सय ७० कम्पनीहरुको १२ हजार ४३ वटा कारोवारमा २९ लाख ४३ हजार तीन सय चार कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ९३ करोड २६ लाख ४४ हजार आठ सय ८७ रुपैैयाँ पुुगेको छ ।

१२ वटा समुहको कारोवार भएकोमा पाँच वटा समुहको सुचक बढेकाछन भने सात वटा समुहको सुचक घटेका छन् । बाँणिज्य बैंक समुहको सुचक शुन्य दसमलव ९५ अंकले घटेर ११ सय ६७ दसमलव ४२ अंकमा पुुगेको छ ।

बिकास बैंक समुहको सुचक नौ दसमलव दुुई अंकले घटेर १५ सय ९९ दसमलव ६८ अंकमा पुुगेको छ । जलबिद्युुत, जीवन बीमा, टे«डिङ, फाईनान्स र उत्पादनमुुलक समुहको सुचक पनि घटेका छन् । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!