जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

- May 22, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

मोरङ, विराटनगर महानगरपालिका-१६ बस्ने कैलाश डङ्गोलको घरमा जुवातास खेलिरहेको अवस्थामा विराटनगर महानगपालिका-१४ बस्ने ३२ वर्षीय विशाल बानिया समेत ८ जनालाई नगद ६५ हजार ६ सय ५५ रुपैयाँ, तास ११ बुक र मोवाइल ९ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!