सेयर–बजार : नेप्से उच्च अंकले घट्यो

- May 20, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, आज सोमबार पनि नेप्से उच्च अंकले घटेको छ । आज नेप्से नौ दसमलव १३ अंकले घटेर १३ सय सात दसमलव ७१ अंकमा पुुगेको छ भने सेन्सिटिभ पनि शुन्य दसमलव ९९ अंकले घटेर दुुई सय ७९ दसमलव ८० अंकमा पुुगेको छ ।

एक सय ७२ वटा कम्पनीहरुको १२ हजार नौ वटा करोवारमा ३३ लाख ९८ हजार छ सय ८० कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब २२ करोड पाँच लाख सात हजार चार सय ८५ रुपैयाँ पुुगेको छ ।

११ वटा समुहको कारोवार भएकोमा दुुई वटा समुहको सुचक बढेर नौ वटा समुहको सुचक घटेका छन् । बाँणिज्य बैंक समुहको सुचक सात दसमलव २७ अंकले घटेर ११ सय ६५ दसमलव ७० अंकमा पुुगेको छ ।

थप समाचारको लागि तलको लिङ्क क्लिक गर्नुहोस् :-

सेयर–बजार : नेप्से उच्च अंकले घट्यो


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!