गायक प्रताप दासको ‘सुन्दर तिम्रो’ गीत सार्वजनिक

- May 20, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, गीतकार हाई कुमार राईको शब्द रचना रहेको गीत ‘सुन्दर तिम्रो’ सार्वजनिक भएको छ ।

चर्चित गायक प्रताप दासको स्वर रहेको गीतलाई संगीत तथा एरेन्ज भर्ने काम निरोज लामाले गरेका छन् । हाई कुमार राई लामो समय देखि गीत संगितमा सक्रिय हुनुहुन्छ ।

म्युजिक भिडियोमा सरोज मोक्तान र श्रृष्टि महर्जन फिचर्ड रहेका छन् । म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी समेत सरोज मोक्तानले नै गरेका छन् । 

यस्तै भिडीयोमा दिप्सन डंगोलको छायाकन र शक्ति प्रज्वल घिमिरेको सम्पादन देख्न सकिन्छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!