अनिल खनालको धमकेदार पञ्चेबाजा दोहोरी गीत बजारमा

- May 20, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

newsabhiyan


काठमाडौँ । चर्चित गीतकार अनिल खनालको शब्द तथा संगीतमा रहेको गीत ‘पञ्चे बाजा’को भिडियो सार्वजनिक भएको छ । तेजु परियार र देवी घर्तीमगरको स्वर रहेको गीतको भिडियोमा गीतकार अनिल बेहुला बनेका छन्।

‘पण्चे बाजा’ बोलको गीतमा रमेश थापा, सरु गिरी, अनिल खनाल र रुषा तामाङको अभिनय रहेको छ । भिडियोको छायांकन करन चौसिरले गरेका छन् । भिडियोका निर्देशक मौसम हिमाली हुन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!