सम्पादक कार्कीलाई पितृ शोक

- April 7, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । तीव्रखबरका सम्पादक रोशन कार्कीलाई पितृ शोक परेको छ ।

उहाँका ७२ वर्षीय पिता बलबहादुर कार्कीको उपचारका क्रममा केही दिनअघि निधन भएको हो ।

आध्यात्मिक, धार्मिक, नैतिक सदाचार ब्यतित्व भएका कार्कीको निधनले ठुलो क्षती पुगेको छ ।

उहाँका चार छोरा भरत कार्की, भिम कार्की, गोशन कार्की र रोशन कार्की र एक छोरी जानुका कार्की हुनुहुन्छ ।

कार्कीको निधन प्रती तीव्रखबर मिडिया ग्रुप र तीव्रखबर प्रकाशन प्रा.लि. परिवार गहिरो शोक ब्यक्त गर्दछ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!