सुनको भाउ घट्यो, तोलमा ६२ हजार ४००

- February 28, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं– नेपाली बजारमा छापावाल सुनको भाउ बिहीबार तोलामा ६२ हजार ४०० मा कारोबार भइरहेको छ ।

बुधबारको तुलनामा आज सुनको भाउ रु २०० ले गिरावट आएको हो । 

बुधबार सुनको भाउ तोलामा ६२ हजार ६०० मा कारोबार भएको थियो । 

यस्तै आज तेजावी सुन तोलमा ६२ हजार १०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

यस्तै आज चाँदी तोलमा ७७५ मा कारोबार भइरहेको
 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!