बिन्ती कुमार गुरुङको बाटै बाटो सार्वजनिक ( भिडियो सहित)

- November 30, 2018 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

 

हिजोआज नयाँ पुस्ताका कलाकारले संगीतमा दिनानुदिन नयाँ र नौलो प्रयोग गरिरहेका छ्न । फिल्म होस वा गीत कन्टेण्ट र नयाँ नयाँ थिममा फरक स्वादका गीत र फिल्म आइरहेका छन। नयाँ नयाँ प्रयोगहरु गीत संगीतमा भैरहेका छन। भिडियो मेकिङको प्रोसेस पनि परिवर्तन भएको छ ।
गायक बिन्ती कुमार गुरुङको डेब्यु एल्बम “बिन्ती ( Plead) ” भित्र समाबेश तेस्रो गीत बाटै बाटोको भिडियो केही दिन अघि डिजिटल बजारमा सार्वजनिक भएको छ। गीतमा गायक गुरुङकै शब्द रहेको छ । लय स्रोत बुद्धि बहादुर गुरुङको रहेको छ । शान थापाको निर्देशनमा तयार भएको भिडियोमा मिलन शंकर र काजोल कर्णको अभिनय देख्न पाइन्छ ।
अर्जुन तिवारीको छायांकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!