म्युजिक भिडियोबाट अरुणिमाको कमब्याक (भिडियो)

- November 2, 2018 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

विवाहपश्चात नेपाली सिने नगरीबाट टाढिएकी नायिका अरुणिमा लम्साल म्युजिक भिडियोमा देखापरेकी छन्।

हाल अमेरिका बस्दै आएकी नायिका अरुणिमा कलाकार विमलेश अधिकारीको डेब्यू निर्देशनमा बनेको ‘यो मन जलेको छ’ बोलको गीत मा देखापरेकी हुन्।

गीतमा कमल रसाइलीको संगीत र स्वर रहेको छ भने डायमण्ड थापाको संगीत रहेको छ। भिडियोमा लम्सालसंगै संगीतकार डायमण्ड थापाले अभिनय गरेका छन्। मोनी राईले खिचेको भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका हुन्।

हेराैँ भिडियो:


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!