मिरिण्डाले गरेको बक्षस्थलको सर्जरीले हंगामा

- March 19, 2014 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

कलाकार तथा मोडलहरु आफु आकर्षक देखिनको लागी हरेक हतकण्डा अपनाउन पछि पर्दैनन् । मनोरञ्जनको दुनियाँमा हाल भल्गारिटीले प्रमुखता पाउँदै आएको छ । यसरी नै हालै मोडल मिरिण्डा केरले आफ्नो वक्षस्थल सर्जरी गरेको खबरले हंगामा मच्चिएको छ । केही महिना अघि मात्र मिरिन्डाको बक्षस्थलको आकार केही सानो देखेका मानिसहरुलाई हालै भएको एक पार्टीमा उपस्थित उनको बक्षस्थलमा आएको एकाएक परिवर्तनले अचम्मित बनाईदिएको छ ।
पार्टीमा उपस्थित हुँदा पारदर्शी पहिरनमा उपस्थित भएकी मिरिन्डाको बक्षस्थलको आकार एकाएक ठूलो देखिएपछि उपस्थितहरुले विभिन्न चर्चा परिचर्चा गरेका थिए । मिरिन्डाले सर्जरी गरेर आफ्ना स्तन बढाएको भनी धेरै समिक्षकहरुले दाबी गरे पनि मिरिण्डाले भने यस बिषयमा यि केही जवाफ दिएकी छैनन् । (एजेन्सी)


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!