राजु बोहराको कारण अश्मिता राई र रामबाबु दुवाडीको प्रेम सम्बन्ध छुट्यो (भिडियो सहित)

- July 27, 2018 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ   प्रेममा वियोग सहनेहरुका लागि फेरी अर्को मन छुने लोक दोहोरी गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । कसैलाई जिबन भरि साथ् दिन्छु भनेर अटुट मायाको बाचा गाँसिन्छ र त्यो मायामा खोट देखा परे पछिको वियोगमा तयार भएको यो गीत “घायल मुटु” बोलको रहेको छ । रामबाबु दुवाडीको निकै मनछुने अभिनयमा सजिएको यस गीतको म्युजिक भिडियोमा अर्की मोडल अश्मिता राईको पनि अत्यन्त घत लाग्दो अभिनय देख्न सकिन्छ ।

शिबराम तिमल्सिनाको प्रस्तुति रहेको “घायल मुटु” बोलको गीतमा राजु बोहरा र पार्वती कार्कीको सुमधुर स्वर सजिएको छ । प्रस्तुत गीतलाई लय माधव खड्काले तयार गरेका हुन् भने शब्द गायक स्वयम् राजु बोहराको रहेको छ । कृष म्युजिक प्रालिको ब्यानरमा बनेको यस गीतको म्युजिक भिडियोलाई निर्देशन आशिक राईले गरेका हुन् भने छायांकन राम कृष्ण चौलागाईं र सम्पादन भगवान दाहालले गरेका छन् । हामी यस गीत संग सम्बन्धित समुपुरना कलाकारहरुला सफलताको शुभकामना ब्यक्त गर्दछौं


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!