राजनीति

सैद्धान्तिक प्रतिबद्धता र सहमतिप्रति सबै इमान्दार हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका बारेमा गरिएको सैद्धान्तिक, राजनीतिक प्रतिबद्धता र सहमतिप्रति सबै इमान्दार हुनुपर्ने बताउनुभएको...

लोकसेवाको विज्ञापन सच्याउन सांसदको माग

काठमाडौँ : संवैधानिक व्यवस्था एवं समावेशिताको सिद्धान्तअनुसार लोकसेवा आयोगले स्थानीय तहमा आवश्यक कर्मचारीको विज्ञापन नगरेकाले सच्याउन सांसदहरुले माग गर्नुभएको छ ।

बिज्ञापन

newsabhiyan

newsabhiyan

newsabhiyan

newsabhiyan

प्रदेश विशेष

उद्यमी व्यापारी जनताप्रति उत्तरदायी हुनुपर्छ – प्रदेश प्रमुख

विराटनगर : प्रदेश नं १ का प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले उद्योगी व्यापारीले जनताप्रति उत्तरदायी भएर व्यवसाय सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।विराट...

देश

मुक्तिनाथ विकास बैंक र आइएमई पेबीच सम्झौता

काठमाडौं, आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र मुक्तिनाथ विकास बैंक लि.बीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार...

सैद्धान्तिक प्रतिबद्धता र सहमतिप्रति सबै इमान्दार हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका बारेमा गरिएको सैद्धान्तिक, राजनीतिक प्रतिबद्धता र सहमतिप्रति सबै इमान्दार हुनुपर्ने बताउनुभएको...

बजार

मुक्तिनाथ विकास बैंक र आइएमई पेबीच सम्झौता

काठमाडौं, आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र मुक्तिनाथ विकास बैंक लि.बीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार...

बिज्ञापन

0FansLike
0FollowersFollow
337FollowersFollow
0SubscribersSubscribe

तीव्र खोज

जुवातास खेलिरहेको अवस्थामा ३२ जना पक्राउ

काठमाडौं, काठमाडौं महानगरपालिका-१६ बनस्थली बस्ने सिन्धुपाल्चोक लिखु गाउँपालिका-२ घर भएका ३४ वर्षीय बुद्ध कुमार तामाङले संचालन गरेको काभ्रेली खाजा घरमा जुवातास खेलिरहेको...

रोजगार

स्वदेशमै रोजगार दिने उद्देश्यसहित ‘हरित रोजगार कार्यक्रम’ लागु हुने

काठमाडौँ, रोजगारीकै लागि दिनहुँ १८ सयको संख्यामा युवाहरु बिदेशिएका समयमा नेपालमा उनीहरुलाई विदेशिनबाट रोक्नको लािग र स्वदेशमै केही गरौं भन्ने मनशायको साथमा...

अठचालीस मेनपावरको कारोवार बन्द

काठमाडौँ : तोकिएको समयभित्र कम्पनीको विवरण अद्यावधिक नगरेपछि सरकारले ४८ मेनपावर कम्पनीको अनलाइन कारोवार बन्द गरेको छ । विवरण अद्यावधिक...

हलिउड/बलिउड

२१ बुँदे प्रतिवद्धतापत्र सहित कलाकार संघमा रबिन्द्र खड्का द्वारा आफ्नो चुनाबी...

काठमाडौं , भोलि २५ गते हुने चलचित्र कलाकार संघको महाधिवेशनमा अध्यक्ष पदको उमेद्वारी दिएका कलाकार रविन्द्र खड्काले आफ्नो उमेद्वारी किन र केका लागि...

-गीता नेपाल (शारदा) को चलचित्र कलाकार संघमा सदस्य पदमा उम्मेद्वारी

काठमाडौँ ,चलचित्र कलाकारहरुको संगठन नेपाल चलचित्र कलाकार संघ यति बेला निर्बाचनमय भएको छ ।  यहि जेठ २५ गते सम्पन्न हुन गइरहेको नेपाल...

तीव्र वार्ता

गृहमन्त्री र अमेरिकी उपसहायकमन्त्री भेटवार्ता

काठमाडौँ : गृहमन्त्री रामबहादुर थापा र अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिलाका कार्यवाहक उपसहायकमन्त्री डेभिड जे रेञ्जबीच आज भेटवार्ता भएको...

तीव्र खोज

बिज्ञापन

TibraKhabar TV
शिक्षाक्षेत्रमा प्रतिस्पर्धा हुनु जरुरी छ - रमेश सिलवाल (अध्यक्ष ईसान)
37:25
चीन र भारतबाट रेल जोडिएपछि मुलुकको कायापलट हुन्छ -उत्तमबहादुर राउत (INTERVIVIEW)
25:34
Venus Public School- Gokarneshwor-8
07:10
यो सरकार बि.पी.को इतिहास मेट्न खोज्दैछ-पर्शुराम पोखरेल, संस्थापक अध्यक्ष -बिपी संग्रहालय
18:30
कलाकार हुन लगानी भन्दा योग्यता जरूरी - खलनायक टाइगर
10:23
तीव्र खोज रिर्पोट : कसरी र किन भयो नवराजको हत्या ?
25:36
अरुलाई हेरियो पटक पटक हामीलाई हेर्नुहोस् यस पटक Interview By DanBahadur Khadka
11:49
कुकुर चिन्हका स्वतन्त्र उमेद्वार जनिसाको कामपा प्रति यस्तो सपना interview by : janisha bhattarai
13:21
एमालेको अपहरणमा परेका बुढाथोकीको यस्तो आकांक्षा : Interview with DB Budhathoki, Nepali Congress
31:15
Interview : स्वदेशी भन्दै विदेशी जुत्ता बेच्नेहरुको भविष्य छैन् -रामकृष्ण प्रसाईं
21:06
मोवाइल मेलामा हुने छुटको व्यवसायीले नै खुलाए यस्तो रहस्य Interview By Purusotam Basnet
12:56
हचुवाको भरमा बनाइने निर्देशिकाको के काम ? : Interview By Bishnu Dahal
34:42

बिचार/लेख

बजेटको कार्यान्वयन प्रभावकारी हुन्छ– मन्त्री गुरुङ

पोखरा : गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेशको आर्थिक वर्ष २०७६÷७७ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन हुने बताउनुभएको छ ।

मनोरञ्जन

दशहरा मेलामा रमाउँदै भक्तजन

प्रत्येक बर्ष जेठ शुक्ल दशमीको दिन लाग्ने गंगा दशहरा मेलामा रमाउँदै स्थानीय तथा बाह्य भक्तजन । तस्विर  : ललित सिंह ।

Title

कृषि

कृषि, पर्यटन, उद्योग, सिँचाइ र पूर्वाधारमा प्राथमिकता

पोखरा : गण्डकी प्रदेश सरकारले भौतिक पूर्वाधार, कृषि, पर्यटन र उद्योग क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ ।

प्रवास-खबर

नेपाली राष्ट्रिय सम्मेलन अमेरिकाको बाल्टिमोरमा

विजय थापा, डिसी । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा नेपाली नेसनल कन्भनेसन अर्थात् नेपाली राष्ट्रिय सम्मेलन जुलाई ५ देखि ७ सम्म...

बस्नेतको परिवारलाई प्रवासीको सहयोग

बागलुङ,  भारतको दिल्लीमा निधन हुनुभएका गलकोट नगरपालिका–७ मल्मका जीतबहादुर बस्नेतको परिवारलाई घुम्टे युवा...

पञ्‍चवर्षीय आवधिक योजना बनाउँदै प्रदेश सरकार

  बाँके (नेपालगञ्ज),   प्रदेश नं ५ ले१२ वटै जिल्लाका आवधिक वर्षीय आवधिक योजना निमार्णमा...

अन्तराष्ट्रिय

२०० मेगावाट क्षमताको सौर्य ऊर्जा प्लान्ट स्थापनाको तयारी

नयाँदिल्ली, भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)को अगुवाईमा दुई वटा नयाँ सौर्य ऊर्जा प्लान्ट स्थापना गरिने भएको छ । योसँगै भारतमा २००...

पाकिस्तानमा नयाँ आइएसआई प्रमुख नियुक्त

इस्लामावाद, पाकिस्तानको सेनाले लेफ्टीनेन्ट जनरल फैज हमीदलाई पाकिस्तानको शक्तिशाली गुप्तचर निकाय (आइएसआई) को नयाँ महानिर्देशकमा नियुक्त गरेको छ ।

खेलकुद

कृषि, पर्यटन, उद्योग, सिँचाइ र पूर्वाधारमा प्राथमिकता

पोखरा : गण्डकी प्रदेश सरकारले भौतिक पूर्वाधार, कृषि, पर्यटन र उद्योग क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ ।

कृषि, पर्यटन, उद्योग, सिँचाइ र पूर्वाधारमा प्राथमिकता

पोखरा : गण्डकी प्रदेश सरकारले भौतिक पूर्वाधार, कृषि, पर्यटन र उद्योग क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ ।

मोडेल

पत्रपत्रिकाबाट

ओम अस्पतालमा पत्थरी निकाल्दा आन्द्रा काटिएर बिरामीको मृत्यु

 काठमाडौं : चाबहिलस्थित ओम अस्पतालमा पित्तथैलीको पत्थरी निकाल्ने क्रममा सानो आन्द्रा काटिएपछि बिरामीको मृत्यु भएको छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० की ५० वर्षीया...

मजदुरको हितमा आयो श्रमजीवि टुडे

काठमाडौं । मुलुकको हरेक राजनीतिक परिवर्तनमा श्रमजीवि मजदुरहरुले खेलेको भूमिका महत्वपूर्ण रहँदै आएको छ, हो त्यही मजदुरहरुले गरेका हरेक संघर्षका विषयलाई कुनैपनि...

पत्रकारिता पेशालाई थप मर्यादित बनाउनु पर्ने : गापा अध्यक्ष विष्ट

गुल्मी, नेपाल आदीवासी जनजाती पत्रकार महासंघ  जिल्ला शाखा गुल्मीको आयोजनामा एक हप्ते आधारभूत पत्रकारिता तालिम बुधवार सम्पन्न भएको छ ।

ENGLISH SECTION