सिटी एक्सप्रेस मनी ट्रान्सफरको झण्डा सगरमाथाको चुचुरोमा

- June 10, 2019 मा प्रकाशित

काठमाडौं,जहाँ नेपाली त्यहाँ सिटी एक्सप्रेस भन्ने नारालाई आत्मासाथ गर्दै यस सिटी एक्सप्रेस मनी ट्रान्सफरसंग आबद्ध लोप्सङ्ग रेमिटान्सका संस्थापक, हटिया—०३, संखुवासभा निवासी २६ वर्षिय जेन्जेन लामाले गत जेठ ०२, २०७६ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी सिटी एक्सप्रेसको लोगो अंकित झण्डा सगरमाथाको चुचुरोमा फहराई विश्व सामु चिनाएका छन् ।

सिटी एक्सप्रेसको मुख्य कार्यालयमा एक समारोह बिच सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्धक निर्देशक चन्द्र टण्डनले सगरमाथा आरोही जेन्जेन लामालाई बधाई अनि आगामी दिनहरुका लागी शुभकामना दिनु भएको  छ ।

Facebook Comments

प्रतिक्रिया



Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV

भर्खरै