कहाँ गयौं तिमी’ गीतको भिडियो सार्वजनिक

- May 24, 2019 मा प्रकाशित

काठमाडौँ, गायक प्रमोद खरेलको स्वरमा रहेको ‘कहाँ गयौं तिमी’ नयाँ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

दुर्गा प्रसाद कडरियाको शब्द तथा रमेश श्रेष्ठको संगित रहेको गीतमा नायिका केकी अधिकारी र रोहित घिमिरेको अभिनय देख्न सकिन्छ ।

कैलाश रेग्मीले निर्देशन गरेकोे भिडियोमा अन्य कलाकारको समेत अभिनय छ ।

Facebook Comments

प्रतिक्रिया



Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV

भर्खरै